मदिरा नीति घोटाला

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । भारतमा कथित मदिरा नीति घोटालामा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप चार दिन ईडी (प्रवर्तन निदेशालय)को हिरासतमा राख्न अनुमति दिइएको छ । यससँगै उनी अब अप्रिल १ सम्म हिरासतमा रहनेछन्। यसअघि ईडीले केजरीवाललाई थप सात दिन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved