मत माग्दै उम्मेदवार

खेतबारीमा भोट माग्दै उम्मेदवार

कालीकोट। कालीकोटका मतदातालाई आगामी मङ्सिर ४ गतेको चुनावभन्दा मेलापातकै चटारो बढी छ। यही कात्तिक र मङ्सिर महिनामा अन्नबाली भित्र्याउने र अन्नबाली लगाउने समय भएकाले मतदातालाई मेलापातकै चटारो भएको हो। धानबाली भित्र्याउने र गहुँबाली लगाउने महिना भएकाले मतदाता खेतीबालीमा व्यस्त रहने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved