रौतहट। रौतहटको यमुनामाई गाउँपालिका–२ भेडीयाही गाउँको मतदान केन्द्रको मतपेटिका लुट्ने एक जनालाई प्रहरील पक्राउ गरेको छ। मतपेटिका लुटेको आरोपमा यमुनामाई २ का ४६ वर्षीय चन्देश्वर बैठालाई पक्राउ गरी अनसन्धान अघि बढाएको रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।...