मतदान सुरु

इलाम–२ र बझाङ १ (क) मा मतदान सुरु 

काठमाडौं । इलाम–२ र बझाङ १ को ‘क’ मा भएको उपनिर्वाचन अन्तरगत मतदान सुरु भएको छ । बिहान ७ बजेबाट अधिकांश मतदान स्थलमा मतदान सुरु भएको हो । बिहानै भएकाले लाइनमा धेरै मानिस छैनन् । बिस्तारै आउने क्रम  छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved