मटिहानी आगलागी

मटिहानी आगलागी प्रभावितलाई शैक्षिक सामाग्री वितरण

महोत्तरी । महोत्तरीको मटिहानीमा भएको आगलागीपीडित बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । मटिहानी नगरपालिका, सेभ द चिल्ड्रेन र रतौली युवा क्लबको समन्वयमा बिहीबार आगलागीपीडित दुई सय २१ बालबालिकालाई कापी, कलम, पोशाक, झोलासहित १५ भन्दा बढी प्रकारका शैक्षिक सामग्रीहरू...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved