मछिन्द्र क्लब र चर्च ब्वाईज युनाईटेड क्लब

आहा-रारा गोल्डकपमा मछिन्द्र र चर्च ब्वाइज युनाइटेड भिड्दै

काठमाडौं। आहा रारा गोल्डकप फुटबल प्रतियोेगितामा आज आइतबार मछिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेड क्लब भिड्दै छन्। पोखरा रंगशालामा हुने खेलमा मछिन्द्र र चर्च ब्वाइज दिउँसो २ बजे आमने-सामने हुनेछन्। शुक्रबार भएको खेलमा चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई अतिरिक्त...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved