मकरध्वज गुरुङ

आत्मकथा ‘म मकरध्वज’ सार्वजनिक

काठमाडौं । राजनीतिज्ञ तथा समाजसेवी मकरध्वज गुरुङको आत्मकथासम्बन्धी कृति ‘म मकरध्वज’ सार्वजनिक भएको छ । गुरुङको तत्कालीन सामाजिक, राजनीतिक जीवन भोगाइ र स्मरण उजागर गरिएको उक्त पुस्तक आज यहाँ आयोजित ‘पुस्तक विमोचन तथा ज्ञान हस्तान्तरण समारोहमा’ वरिष्ठ समाजसेवी तथा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved