भ्रमण तालिका

यस्तो छ नेपालमा भारतीय विदेशमन्त्री जयशंकरको परिवर्तित कार्यतालिका

काठमाडौं । भारतीय विदेशमन्त्री डा. एस जयशंकर नेपाल भ्रमणका क्रममा भोली बिहीबार काठमाडौं आउँदैछन् । दुई दिने भ्रमणमा आउन लागेका विदेशमन्त्रीको कार्यतालिकामा केही हेरफेर भएको छ । यस्तो छ मन्त्री जयशंकरको परिवर्तित भ्रमण तालिका : विदेशमन्त्री जयशंकर बिहीबार बिहान...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved