भृकुटी कागज कारखाना

निर्वाचनपछि भृकुटी कागज कारखाना र श्रमिकका समस्या समाधान हुन्छ : डा. शशांक कोइराला

नवलपरासी। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. शशांक कोइरालाले निर्वाचनपछि भृकुटी कागज कारखाना र श्रमिकको समस्या समाधान हुने बताएका छन् । गैंडाकोटमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले नेपालकै ठूलो कारखाना...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved