भूपेन्द्र थापा

भैरहवाका भूपेन्द्रले जिते नेपाल आइडल सिजन-४ को उपाधि

काठमाडौं । नेपाल आइडल सिजन -४ को उपाधि भैरहवाका भुपेन्द्र थापा मगरले जितेका छन्। उनले ३० लाख रुपैयाँ र ट्रफी पाए। त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ भए। उनले ५ लाख रुपैयाँ र ट्रफी पाए भने सेकेन्ड रनरअप रामेछापका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved