भैरहवाका भूपेन्द्रले जिते नेपाल आइडल सिजन-४ को उपाधि

नेपालभ्युज

भैरहवाका भूपेन्द्रले जिते नेपाल आइडल सिजन-४ को उपाधि

काठमाडौं । नेपाल आइडल सिजन -४ को उपाधि भैरहवाका भुपेन्द्र थापा मगरले जितेका छन्।

उनले ३० लाख रुपैयाँ र ट्रफी पाए। त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ भए। उनले ५ लाख रुपैयाँ र ट्रफी पाए भने सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाली भएका छन्। उनले ३ लाख रुपैया र ट्रफी पाए।

त्यस्तै झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं भए। उनीहरूले गिटार र दस लाख बरारको बीमा पाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved