भारतमा पनि नेपालमा जस्तै गठबन्धन सरकार बन्ने निश्चित भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको एनडीए गठबन्धनकै सरकार बनेपनि त्यो हिजोको जस्तो बलियो हुने छैन । भारतीय निर्वाचन परिणामबाट नेपाललाई मुख्य रुपमा ५ वटा फाइदा हुन सक्ने छन् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved