भारतीय सहयोग

भारतको सहयोगमा निर्मित २ वटा भवनको संयुक्तरूपमा उद्घाटन

काठमाडौं । नेपालका लागी भारतीय राजदूत नवीन श्रीवास्तव र स्थानीय सरकारका प्रतिनिधिले भारत सरकारको आर्थिक सहयोगमा हुम्लामा निर्मित दुईवटा परियोजनाको संयुक्तरूपमा उद्घाटन गरेका छन् । ’नेपाल-भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत निर्मित सर्केगाड गाउँपालिकास्थित  सरस्वती माविको विद्यालय भवन र चंखेली...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved