काठमाडौं । विश्व फुटबल महासंघ फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)लाई लगाएको निलम्बन फुकुवा गरेको छ । शनिबार बिहान बसेको फिफा काउन्सिलको बैठकले भारतीय फुटबलमाथिको निलम्बन फिर्ताको निर्णय गरेको हो । फुटबलमा तेस्रो पक्षको हस्तक्षेप भएको ठहर गर्दै फिफाले गत...