भारतको रेल दुर्घटना

भारतको रेल दुर्घटना अपडेट :  मृत्यु हुनेको संख्या २८० पुग्यो, नौ सयभन्दा बढी घाइते

काठमाडौं। भारतको ओडिसामा रेल दुर्घटना हुँदा पछिल्लो अपडेटअनुसार कम्तीमा दुई सय ८० जनाको निधन भएको छ । ओडिसाको बालासोरनजिक भएको उक्त दुर्घटनामा परी नौ सय जनाभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जनाएको छ । घटना शुक्रबार राति भएको थियो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved