भातृ संस्था

अधिवेशन नगरी विघटन भएका कांग्रेसका तीन भातृ संस्था ब्युँतिए, देउवाले गरे अध्यक्ष नियुक्त

काठमाडौं । अधिवेशन नगरेर स्वत: विघटन भएका कांग्रेसका तीन वटा भ्रातृ संस्था ब्युँताइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले तीनवटै संख्थामा अध्यक्ष नियुक्त गरेका हुन् । सभापति देउवाले प्रजातन्त्र सेनानी संघको अध्यक्षमा ओखलढुंगाका बालकृष्ण दाहाल, भूतपूर्व सैनिक संघको अध्यक्षमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved