भाइटीका प्रहरी चौकीमै

जुवा खेलिरहँदा पक्राउ परेकाको भाइटीका प्रहरी चौकीमै

लमजुङ। दीपावलीको अवसरमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बेँसीसहर नगरपालिका–३ बसौलागाउँमा शुक्रबार कौडा खेल्दै गरेको अवस्थामा एक लाख ५६ हजार ५४० नगद रुपैयाँसहित १७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved