काठमाडौं। निवर्तमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आफ्नो कार्यकाल उपलब्धिमूलक भएको दाबी गरेका छन् । स्वास्थ्य मन्त्रालयमा भएको बिदाइ कार्यक्रममा नयाँ कामको सुरुवात नभए पनि पुराना कार्यक्रमहरूको निरन्तरता उपलब्धिमूलक भएको दाबी गरेका हुन् । उनले भने ‘मेरो छ महिने...