भवन निर्माण

पञ्चेश्वर र शिवनाथ गाउँपालिकाको भवन निर्माण

बैतडी। बैतडीको दुर्गम तल्लोस्वराडका दुई गाउँपालिका पञ्चेश्वर र शिवनाथले आफ्नो भवन निर्माण गरेका छन्। पञ्चेश्वरले आमचोरामा र शिवनाथले सुल्लेखानमा भवन निर्माण गरेका हुन्। चार वर्षसम्म भाडाका घरमा सञ्चालन हुँदै आएका दुवै गाउँपालिकाको कामकाज प्रशासकीय भवन निर्माणपश्चात सहज भएको छ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved