भरत खवास

स्ट्राइकरद्वय नवयुग र भरत अमेरिका लागे

काठमाडौं। नेपाली फुटबलका दुई स्टार स्ट्राइकर नवयुग श्रेष्ठ र भरत खवास अमेरिका प्रस्थान गरेका छन्। पाँचौँ संस्करणको नेपलीज अ‍ेमेरिकन कन्भेन्सन (एनएसी) फुटबल प्रतियोगितामा सहभागिता जनाउन दुई खेलाडी बिहीबार (आज) बिहान अमेरिका प्रस्थान गरेका हुन्। यी दुवै फर्वाड त्रिभुवन आर्मी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved