भरतपुर महानगर

भरतपुर महानगरले वैकल्पिक रेलमार्गको अध्ययन गर्न समिति गठन गर्ने

चितवन । भरतपुर महानगर हुँदै जाने प्रस्तावित रेलमार्गमा एक हजारभन्दा बढी घर पर्ने भएपछि वैकल्पिक रेलमार्गको अध्ययन गरिने भएको छ । भरतपुर महानगरपालिकाले आज बोलाएको छलफल कार्यक्रममा वैकल्पिक मार्गका बारेमा अध्ययन गर्न समिति बनाउने निर्णय गरेको हो । रेल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved