भतरपुर सबस्टेशन

दुई महिनाभित्र भतरपुर सबस्टेशन सञ्चालन हुने

काठमाडौं। चितवन र आसपासका क्षेत्रमा भरपर्दो विद्युत् सेवा प्रदान गर्ने लक्ष्यका साथ शुरु भएको नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसनको निर्माण करिब ८० प्रतिशत सकिएको छ। भरतपुर महानगरपालिका–११ आँपटारीमा निर्माणाधीन सबस्टेसन निर्माण दुई महिनाभित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved