भगौडा थुनुवा पक्राउ

महोत्तरी कारागारबाट भागेका थुनुवा पक्राउ

महोत्तरी। उपचारका क्रममा प्रहरीको आँखा छली भागेको थुनुवालाई करिब एक महिनापछि प्रहरीले फेला परेको छ । महोत्तरी कारागारका थुनुवा कृष्णकुमार यादव गत चैत २४ गते बिरामी भई उपचारका लागि जनकपुर लगिएका बेला चिकित्सकको क्लिनिकबाटै भागेका थिए । सोमबार जलेश्वर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved