युक्रेनमा मात्र हैन, डुगिनमाथि सन् २०१४ पछि अमेरिकाले समेत भ्रमण प्रतिबन्ध लगाएको थियो । डुगिनको चर्चा त्यतिखेर रुसी समाजमा झनै व्याप्त भयो जब सन् २०२२ अगस्ट २० मा उनकी छोरी दारिया अलेक्जेन्ड्रोभा एक कार बम आक्रमणमा मारिइन्
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved