ब्राजिल-क्रोएसिया

ब्राजिललाई पेनाल्टीमा हराउँदै क्रोएसिया विश्वकपको सेमिफानलमा

काठमाडौं। ब्राजिललाई पेनाल्टी शूटआउटमा हराउँदै क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ। कतारको एड्युकेशन सिटी रंगशालामा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलमा ब्राजिल पेनाल्टीमा ४–२ ले पराजित भएको हो। सन् २०१८ को उपविजेता क्रोएसिया दोस्रो पटक सेमिफाइनलमा पुगेको छ। ५ पटक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved