काठमाडौं । सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित तीन जना पक्राउ परेका छन् । ललितपुरको मानभवनस्थित उक्त संस्थाका अध्यक्ष सुनिल महर्जन, उपाध्यक्ष मलिका महर्जन र सचिव अर्पण कवालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूमाथी सहकारीको ७ करोड १३ लाख...