बेल्जियममा चिट्ठा

बेल्जियमका गरिब गाउँलेले जिते २० अर्बको चिट्ठा

ब्रसेल्स। बेल्जियमको एउटा गाउँका गरिब व्यक्तिको समूहले करोडौँ डलरको चिट्ठा जितेको छ । गाउँलेले सामूहिक रूपमा युरोमिलियन्स ज्याकपटबाट १४३ मिलियन युरो अर्थात १९ अर्ब ९४ करोड रुपैयाँ भन्दा बढीको जितेको बीबीसीले जनाएको छ । स्थानीय समाचार अनुसार एन्टवर्प प्रान्तको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved