बेलहिया नाका

न पर्याप्त जनशक्ति न होल्डिङ सेन्टर, नाकाका स्वास्थ्यकर्मी नै संक्रमित

बुटवल। नेपाल–भारत सीमानाका बेलहियाबाट संक्रमित भएका पनि निर्वाध आवतजावत गर्न थालेका छन्। कोरोनाको संक्रमण रोकथाम गर्न सीमानाकामा सामान्य अस्थायी हेल्थडेस्क र होल्डिङ सेन्टर बनाइए पनि प्रभावकारी नभएका कारण त्यस्तो समस्या देखिएको स्थानीयवासीले बताएका छन्। नाकामा सामान्य ज्वरो मापन मात्रै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved