बेमौसमी तापक्रम

जापानमा बेमौसमी तापक्रम बढ्यो

टोकियो ।  उत्तरी जापानका विभिन्न स्थानहरूमा फेब्रुअरी शुरु भएसँगै दिनको समयमा तापक्रम एक्कासि बढेको छ । दक्षिण क्षेत्रबाट न्यानो हावा बहदा सोमबार जापानभर तापक्रम एक्कासि बढेको मौसम निकायले जनाएको छ । होक्काइडोको मोम्बेत्सु शहरमा तापक्रम बढेर १७.१ डिग्री सेल्सियस...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved