बेमौसमी झरी

बेमौसमी झरीले भेडा मर्न थाले

ढोरपाटन । चिसोले कठ्याङ्ग्रिएर भेडा मर्दा कृषकले लाखौँको नोक्सानी व्यहोर्नु परेको छ । एक सातादेखि परेको अविरल वर्षाका कारण बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमानामा कृषकले चरनका लागि ल्याएका ६० भेडा मर्दा करिब १० लाख क्षति भएको भेडापालक जोरप्रसाद...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved