बुद्धधर्मको सान्दर्भिकता

२५६७औँ बुद्ध जयन्ती: थेरवाद–बुद्धधर्मको सान्दर्भिकता

लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तु, हाल तौलिहवा जिल्लामा इसापूर्व सातौँ शताब्दीताका शाक्य गणतन्त्रका रूपमा प्रख्यात कपिलवस्तुका राजा शुद्धोदन थिए । उनका दुई पटरानीमध्ये जेठी महामायादेवीको कोखबाट ईपू ६२३ को वैशाख शुक्ल पूर्णिमाका दिन पवित्र लुम्बिनी उद्यानमा युवराज सिद्धार्थ (सर्वार्थसिद्ध) कुमारको जन्म...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved