बिस्केटजात्रा

यसवर्षको विस्का: जात्रा आगामी मंगलबारदेखि, रथ निर्माण कार्य तीव्र

भक्तपुर । प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने प्रसिद्ध विस्का: जात्रा यस वर्ष चैत २७ गतेदेखि सुरू हुने भएको छ । नयाँ वर्ष सुरू हुनुभन्दा चार दिन अगाडि भैरवको रथ तानेर सुरू हुने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved