बिरोध

पहिला कसले बोल्ने भन्ने विवादले १ घण्टा २० मिनेट ढिलो सुरु भयो संसद बैठक

काठमाडौं। सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे छलफलमा भागलिन यसअघि नै नाम टिपाएका सांसदले बोल्न नपाउँदै प्रधानमन्त्रीले बोल्न खोजेपछि विवाद उत्पन्न भएको छ । विवादका कारण संसद बैठक १ घण्टा २० मिनेट ढिलो सुरु भयो। आजको कार्यसूचीमा नीति तथा कार्यक्रममाथि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved