काठमाडौं। रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका वासुदेव घिमिरे विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार शाहलाई फराकिलो मतान्तरले पराजित गर्दै घिमिरे विजयी भएका हुन्। घिमिरे र शाहको मतान्तर ९ हजार ७०२ छ। घिमिरेले ३६...