पर्सा। भक्तपुरको सुधार गृहममा झडप र अशान्त मच्याएपछि विरगञ्ज पठाएका बाल कैदीबन्दीले त्यहाँ पनि उपद्रो मच्याएका छन् । पर्साको वीरगञ्जस्थित बिर्तामा रहेको बाल सुधार गृह रातभर तनावग्रस्त बनेको छ । बाल कैदीबन्दीले तोडफोड र प्रहरीमाथि समेत ढुंगामुढा गरेका हुन्...