बाल विवाह

बालविवाह मुद्दामा पाँच जनालाई कैद

तनहुँ। बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको सोमबारको इजलासले बालविवाह मुद्दामा पाँच जनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो। साथै उनीहरूलाई जनही पाँच/पाँच हजार रुपैयाँ जरिवानाको फैसला...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved