बालिकाकाे शव

धनगढी घटना- ग्रेडरले किचेर मृत्यु भएकी बालिकाकाे शव आफन्तले बुझे

धनगढीमा बिहीबार ग्रेडरले किचेर मृत्यु भएकी बालिका चेतना साउँदको शव आफन्तले बुझेका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार शुक्रबार ९आज० भर्खरै शव बुझिएको हो।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved