दोलखा। दोलखामा प्रतिनिधिसभाको नतिजा रोचक बन्दै गएको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की र नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवकोटीबीच मतान्तरको लुकामारी चलिरहेको छ । छिनछिनमा दुवै उम्मेदवार अघि र पछि परिरहेका छन् । अहिले नेकपा माओवादीका गंगा...