दोलखाको परिणाम रोचक बन्दै, झिनो मतले कार्की र शिवकोटीको ‘लुकामारी’

नेपालभ्युज

दोलखाको परिणाम रोचक बन्दै, झिनो मतले कार्की र शिवकोटीको ‘लुकामारी’

दोलखा। दोलखामा प्रतिनिधिसभाको नतिजा रोचक बन्दै गएको छ ।  नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की र नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवकोटीबीच मतान्तरको लुकामारी चलिरहेको छ । छिनछिनमा दुवै उम्मेदवार अघि र पछि परिरहेका छन् ।

अहिले नेकपा माओवादीका गंगा कार्की १ सय १४ मतान्तरले अघि छन् । कार्कीले ३३ हजार ७०७ मत ल्याउँदा शिवकोटीले ३३ हजार ५९३ मत ल्याएका  छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved