दोलखामा कार्कीको अग्रता कायमै, शिवाकोटीको मत कति ?

नेपालभ्युज

दोलखामा कार्कीको अग्रता कायमै, शिवाकोटीको मत कति ?

काठमाडौं ।  दोलखामा प्रतिनिधिसभा सदस्यमा  नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीको अग्रता कायमै रहेको छ ।

हालसम्म ५६ हजार तीन सय २१ मत गणना गर्दा कार्कीले २५ हजार दुई सय मत प्राप्त गरेका  छन् ।

उनका प्रतिस्पर्धी  एमालेका बालकृष्ण शिवाकोटीले हालसम्म २३ हजार चार सय ७५ मत पाएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved