कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेसँगै प्रहरीले बाँकी शक्तिशाली नेताहरूमाथि प्रमाण जुटाउँदै छ। यही प्रकरणमा ‘नाम मुछिएका’ कांग्रेस सभापति देउवा पत्नी आरजु राणा र बालकृष्ण पत्नी मञ्जु खाणको संलग्नताबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । हाइप्रोफाइल...