बार आन्दोलन

भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे – बार

काठमाडौं। नेपाल बार एशोसिएसनका कानून व्यवसायीहरूले आइतबार पनि प्रधानन्यायाधीशविरुद्ध आन्दोलन र धर्ना शुरु गरेका छन्। कानून व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध राजीनामा माग गर्दै धर्ना शुरु गरेका हुन्। कानून व्यवसायीहरूले ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे, हाम्रो आन्दोलन जारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved