बायोग्यास उत्पादन

भीमफेदी कारागारले बायोग्यास उत्पादन गर्ने

मकवानपुर।  मकवानपुरको भीमफेदी कारागार व्यवस्थापनले फोहर बायोग्यास उत्पादन सुरु गर्ने भएको छ । कारागारले आगामी असोजको अन्तिम साताबाट बायो ग्यास उत्पादन प्रक्रिया सुरु गर्ने जानकारी दिएको छ । यसका लागि कारागार व्यवस्थापनले बोलपत्र आह्वान गरिसकेको र भदौको तेस्रो सातासम्ममा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved