काठमाडौं । भारतीय योग गुरु रामदेव र आचार्य बालकृष्णविरूद्ध भारतमा पक्राउ पूर्जी जारी भएको छ। पतञ्जली योग पीठका संस्थापक समेत रहेका बाबा रामदेव र आचार्य बालकृष्णविरूद्ध औषधी ऐन आकर्षित गर्दै पक्राउ पूर्जी जारी गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।...