बान्नीगढी जयगढ गाउँपालिका

अछाममा भाइलाई हराउँदै दाजु गाउँपालिका अध्यक्षमा निर्वाचित

अछाम। बान्नीगढी जयगढ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका टेक बहादुर साउद निर्वाचित भएका छन्। नेकपा एमालेबाट उम्मेदवार लोक बहादुर साउदलाई चार सय ९८ मतले पराजित गर्दै कांग्रेसका टेक बहादुर साउद अध्यक्षमा निर्वाचित भएका हुन्। टेक बहादुरले तीन हजार ११२ मत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved