घोडाघोडी । कैलालीको टीकापुर नगरपालिका– २ स्थित जनशक्ति सामुदायिक वनमा शनिबार पाटेबाघ मृत फेला परेको छ । सब डिभिजन वन कार्यालय टीकापुरका प्रमुख दिलिप यादवले जङ्गलमा वयस्क पोथी पाटेबाघ मृत फेला परेको जानकारी दिए । पाटेबाघको अगाडि भागको शरीरमा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved