बागी उम्मेदवारी

काठमाडौँ । कांग्रेसले बागी उम्मेदवारलाई बुधबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन अल्टिमेटम दिएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अल्टिमेटम दिएका हुन् । पौडेलले बागी उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिई...