बागलुङको जैमिनी नगरपालिका

चैतमै सकिए ९५ प्रतिशत योजना, कर्मचारी भए फुर्सदिला

बागलुङ। चालु आर्थिक वर्षको झण्डै साढे दुई महिना बाँकी रहँदा बागलुङको जैमिनी नगरपालिकाका कर्मचारी फुर्सदिला भएका छन् । यहाँका जनप्रतिनिधि आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटको तयारीमा जुटेका छन् । जैमिनीमा चालु आवमा विनियोजन भएको बजेट तथा कार्यक्रममध्ये...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved