काठमाडौं । बागमती प्रदेश सरकारले गौतम बुद्ध रंगशालालाई थप रकम निकासा गरेको छ । चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि चालु आव २०८०/०८१ मा विनियोजन गरिएको रकममध्ये बाँकी रहेको १ करोड ८० लाख रुपैयाँ बजेट तत्काल...