बाइडेनको कुकुर

राष्ट्रपति बाइडेनको कुकुरले फेरि मान्छे टोक्यो !

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनको दुई वर्षीय जर्मन शेफर्ड कमान्डरले सोमबार साँझ  ह्वाइट हाउसमा कार्यरत अमेरिकी गुप्तचर सेवाका एक जनालाई फेरि टोकेको छ । राष्ट्रपतिको कुकुरले ह्वाइट हाउसका कर्मचारीलाई टोकेको यो ११औं घटना हो । घाइते ती सुरक्षाकर्मीको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved